‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले ५ पटक प्रधानमन्त्री हुनुभएको हो’
थापाले यस्तो बताएको भोलिपल्ट कांग्रेस केन्द्री सदस्यसमेत रहेका परराष्ट्रमन्त्री साउदले देउवा भाग्यले नभइ योग्यताले पाँचपटक प्रधानमन्त्री बनेको बताएका हुन्।
थापाले यस्तो बताएको भोलिपल्ट कांग्रेस केन्द्री सदस्यसमेत रहेका परराष्ट्रमन्त्री साउदले देउवा भाग्यले नभइ योग्यताले पाँचपटक प्रधानमन्त्री बनेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपिल गरे।
बालुवाटारमा भएको भेट सरकारलाई दिएको समर्थन फिर्ता राख्ने वा फिर्ता लिने भन्नेमा केन्द्रित थियो।
उनले एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने उल्लेख गरे।
विश्वकप प्रतियोगिताको ४८ वर्षको इतिहासमा यो टिम पहिलोपटक बाहिरिएको छ।
उडिरहेका जहाजमा बारम्बर प्राविधिक समस्या आउन थालेपछि परीक्षणका लागि श्री एइरलाइन्सले आइतबारका सबै उडान स्थगन गरेको हो।
नारयणगढ–मुग्लिन सडक खण्डको ९ ठाउँमा पहिरो गएको छ।
क्षमताभन्दा बढी ग्राहक आएपछि शनिबार दिउँसो ३ बजे नै भाटभटेनी बन्द गर्नुपरेको हो।
एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी नचल्ने भन्दै आफू कांग्रेस बदल्ने अभियानमा लागि परेको उनले बताएका हुन्।
र, निर्णायक मानिएको राप्रपाले प्रदेसमा मध्यावधि चुनाव टार्न छलफलमा जुटेको छ।