पाक्षिक १ अर्ब ६० करोड नाफा कमाइरहेको निगमले किन घटाउँदैन इन्धनको मूल्य?
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म निगमले १७ अर्ब रूपैयाँ नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म निगमले १७ अर्ब रूपैयाँ नाफा कमाएको थियो।
आइतबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन प्रस्ताव गरेका थिए।
सत्ता गठबन्धनबीच कोसी प्रदेसमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ।
आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यो प्रकरणमा मुछिएका थप दुई जनालाई सोमबार पक्राउ गरेको हो।
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बर महिनामा हुने जानकारी दिएका हुन्।