ललिता निवास प्रकरण : अन्तरिम आदेश भएको एक वर्षपछि ‘भ्याकेट’ निवेदन

अन्तरिम आदेशका कारण ललिता निवास प्रकरणमा लिखत कीर्ते मुद्दा अघि बढाउन समस्या भएको भन्दै सिआइबीले भ्याकेट निवेदन दर्ता गराएको हो।

कामकाज छाडेर जिल्ला अदालत ललितपुरका कर्मचारीहरू सर्वोच्चमा

कानुन व्यवसायीबाट आफूहरूलाई धम्की आएको र कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नभएको उनीहरूको भनाइ छ।