तीन प्रदेसमा भारी वर्षाको सम्भावना

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेसका केही स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

एसइई नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

कुनै प्राविधिक समस्या नआए आजै साँझसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ र कुनै समस्या आए भोलि प्रकाशन गरिने छ।

ललिता निवास प्रकरण : संगठित अपराधमा अनुसन्धान गर्न अदालतको अनुमति

अदालतले अनुमति दिएसँगै आरोपितहरूलाई कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ।