पेचिलो बन्दै कोसी प्रदेसको सत्ता राजनीति
सभामुखलाई गणना नगर्दा विपक्षी गठबन्धनको पक्षमा पनि ४६ सांसद मात्रै हुनेछन्। र, यो संख्या सरकार गठनका लागि चाहिनेभन्दा १ कम हो।
सभामुखलाई गणना नगर्दा विपक्षी गठबन्धनको पक्षमा पनि ४६ सांसद मात्रै हुनेछन्। र, यो संख्या सरकार गठनका लागि चाहिनेभन्दा १ कम हो।
चितवनबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटा भएको हो।
विशेष अदालतले शुक्रबार खड्कालाई १ वर्ष ३ महिना कैद र ९ करोड १९ लाख ६ हजार ६ सय बराबर बिगो र सोही बराबर जरिवान हुने फैसला सुनाएको हो।
शुक्रबार भएको मतदानमा कार्कीले ९३ सदस्यीय प्रदेससभामा बहुमतका लागि आवश्यक ४७ मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो।
शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेस मुख्यमन्त्री बैठकको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गर्न बस्न्यातले पनि सरकारी कागज लिखत कीर्ते गरेको आरोप छ।
प्रदेसमा राजनीतकि स्थिरता कायम गर्न पनि सर्वपक्षीय सरकार अहिलेको आवश्यक्ता भएको उनको भनाइ छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रममाझ बिहीबार एनसेल सेन्टरको उद्घाटन गरेका हुन्।
मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।