‘एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी चल्न सक्दैन’

एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले पार्टी नचल्ने भन्दै आफू कांग्रेस बदल्ने अभियानमा लागि परेको उनले बताएका हुन्।

अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् : अर्थमन्त्री महत

मन्त्री महतले सिस्टमभित्रको अनुशासनको कमी, जथाभावी रकमान्तरलगायतलाई बजेटले निषेध गरेको दाबी गरे।

जनकपुर जेसिजमा सदस्यता विवाद, अध्यक्षले विधान मिचेको आरोप

विधान संशोधन भएर हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्ने व्यवस्था गरिएको भए पनि अध्यक्षले यसलाई मिचेको उनको आरोप छ।

पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि पहल भइरहेको छ : प्रचण्ड

शनिबार पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेस पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

नारायणगढ–मुग्लिङ सडक खण्डमा नयाँ जोखिम झन् ‘चुनौतीपूर्ण’

सडक विभागलले २१ किलोमिटर भनिने मौरी खोला र १८ किलोमिटर भन्ने स्थानलाई ‘चुनौतीपूर्ण जोखिम रहेको’ भनी पहिचान गरेको छ।