‘मैले दश हजार प्रसूति गराएँ, एक जना शिशुको पनि मृत्यु भएन’
राउत र यादवलाई १ लाख २५ हजार घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो।
प्रधानमन्त्री प्रचण्डले आफूहरू सुशासन स्थापना र भ्रष्टाचारविरूद्धको लडाइँमा रहेको र जसरी पनि जित्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको स्वाभिमानमाथि आँच पु¥याउने गरी अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले विरोधमा उत्रिएपछि बैठक स्थगित भएको हो।
सरदार प्रितिम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिइएर बबन्डर मच्चाउन खोजिएको उनले बताएका हुन्।
अघिल्लो बैठक गत वर्ष असार २७ देखि साउन २ गतेसम्म बसेको थियो।
आइतबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार सिंह बारम्बार दिल्ली गएको बताएका थिए।