प्रिमियर लिगमा लिभरपुलको सहज जित, सिटीलाई संघर्ष
काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ।
काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ।
कास्की - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौं - सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आइतबार अदालतमा पेश गरिँदै छ।
काठमाडौं- दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण-दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई भारतमा सम्मानसहित अभिनन्दन गरिएको छ।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्।
काठमाडौं- कोलम्बियाको राजधानी बोगोटा नजिकै रहेको ‘टेसोरोस डे कोलम्बिया’ (कोलम्बियाको खजाना) नामक प्रयोगशालामा १४ प्रकारका दुर्लभ भ्यागुता पालिरहेका छन्।
काठमाडौं- ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो।
काभ्रे - सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ।
काठमाडौं- विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौं परीक्षण सफल भएको छ।
होलीको राति ललितपुरको ढोलाहिटीमा दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जनाको मृत्यु भएको छ।
पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँफालिका वडा नम्बर ६ सीतापुरका ३० वर्षीय मुकेशकुमार साह रहेका छन्।
गृह मन्त्रालयले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गरेको हो।
३९ वर्षीय क्षितिज घिमिरे विराटनगर-९ कलेज रोडस्थित होटलमा मंगलबार बिहान मृत फेला परेका हुन्।
सिरहा फुल्काहकट्टी घर भएका २२ वर्षीय शिवशंकर दास आइतबार राति होटलमा मृत फेला परेका हुन्। नोबेल अस्पताल अगाडिको होटल फाइनको कोठा नम्बर २ मा दास आइतबार राति पौने १० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन्।
आज हामी केही यस्ता स्टारहरूको बारेमा कुरा गर्नेछौं, जो राजनीतिमा प्रवेश गरे, चुनाव जिते, संसदमा समेत पुगे तर केही समयपछि फिल्मी करिअरमा फर्किए।
मंगलबार राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगिच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो।