प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।
काठमाडौं- अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ।
काठमाडौं- लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्बिरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।
काठमाडौं- मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ।
काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ।
काठमाडौं- चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
काठमाडौं- इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो।
काठमाडौं - अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ।
काठमाडौं- स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।
काठमाडौं- जारी युरोकपको सेमीफाइनलको पहिलो खेल बुधबार राति १२:४५ मा हुँदैछ। पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दैछन्।
आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो।
जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो।
लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् ।
यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन्। यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाई पुर्याउने काम गरिरहेको छ।
सर्लाही प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारूका अनुसार दुर्घटनामा घाइते दुबैको प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा मृत्यु भएको हो।