हिमताल फुट्ने उच्च जोखिममा नेपाल

औद्योगिक देशहरूले सिर्जना गरेको समस्याका कारण हामीजस्ता हिमाली गरिब मुलुकका जनताहरू समस्यामा छौं। औद्योगिक राष्ट्रहरूले यसको लागि केही पैसा दिए पनि ती पैसा राजधानी र त्यसको वरिपरि रहेका दिमागहरूको व्यवस्थापनमा नै सकिने गरेको देखिन्छ।

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङ्देन जाँदै

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेको छ।

दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै

काठमाडौं - दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ।

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ

काठमाडौं - विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्।

गाँजा कारोबारी समात्न धरानको जंगलमा मध्यराति प्रहरीद्वारा हवाई फायर

सुनसरी - सुनसरीको धरानमा हवाई फायर गरी लागुऔषध गाँजा ओसार-पोसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपथ्य अस्ट्रेलिया शृंखलाको क्यानबेराबाट सुरूवात

अस्ट्रेलिया - पहाड र हरियालीले घेरिएको सुनसान राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठूलै चहलपहल थियो।

राष्ट्रिय आविष्कार केन्द्रले २३ लाखमा मर्मत गर्यो संघीय अस्पतालका उपकरण

काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ।

गार्मेन्ट फ्याक्ट्री सञ्चालकको हत्यामा संलग्न भारतीय पक्रिन प्रहरीले चलायो गोली

काठमाडौं- काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ।

राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थ केन्द्रित हुन थाल्यो : शेखर कोइराला

विराटनगर - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन्।

मोरङ चेम्बर अफ कमर्सद्वारा प्रमुख जिल्ला अधिकारी यादवलाई स्वागत

अध्यक्ष पोखरेलले प्रमुख जिल्ला अधिकारी यादवको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै संघको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने उल्लेख गरे।

जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री, भइरहेछ संसारभर चर्चा

टोकियो - टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ। 

झापाका एसपी मिलन केसीलाई सशस्त्रका आइजी अर्यालले गरे सम्मान

काठमाडौं - झापाका प्रहरी उपरीक्षक मिलन केसी पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले केसीलाई मंगलबार सम्मान गरेका हुन्।

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गतको खेलमा फराकिलो जित हासिल गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ।

एप्पलका मालिकले कुम्भ मेलाबारे लेखेको पत्र ६ करोड ९५ लाखमा लिलामी!

काठमाडौं - एप्पलका सह-संस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ-२०२५ मा सहभागी हुन भारतमा छिन्।