प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्भो टोली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत गरेको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी : रविलाई ल्याइयो काठमाडौं, शुक्रबारदेखि बयान

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पोखराबाट काठमाडौं ल्याइएको छ।

विकल पौडेललाई ८ वर्ष कैद, साढे तीन करोड जरिवाना

बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको हो।

परराष्ट्र मन्त्री चीनमा, प्रधानमन्त्री ओली १७ गते जाँदै

काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन्।

पाँचथरका सुनिल राई, जसले अनलाइन जुवा र क्रिप्टोमा गरे ५५ करोडको कारोबार

काठमाडौं - अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

यसरी गर्दैछन् वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण

काठमाडौं - डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। तर अब उनले यो पद सम्हाल्न कम्तीमा जनवरी २० सम्म कुर्नु पर्नेछ।

इजरायल र लेबननबीच भयो युद्धविराम

काठमाडौं- इजरायल र हिजबुल्लाहबीचको युद्धविराम भएको छ। यसले क्षेत्रीय द्वन्द्वमा महत्वपूर्ण विकासको संकेत गरेको छ, जसले लेबनन र उत्तरी इजरायललाई ग्रस्त पारेको हिंसाबाट केही समयको शान्ति प्रदान गर्ने अनुमान गरिएको छ।

जिबी-रवि र छविमाथि के-के मुद्दामा भइरहेको छ अनुसन्धान?

पाँच वटा सहकारी, पाँच जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूले गरिरहेका छन्। अनुसन्धानको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) रहेको छ।

भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो

भक्तपुर - आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दाबढी राजश्व संकलन गर्न सफल भएको छ।

गाजा युद्धमा एक वर्षमा ४३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं- प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ। 

रियल आफ्नै मैदानमा बार्सिलोनासँग स्तब्ध

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

काठमाडौं- मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ। 

अमेरिकाको फ्लोरिडामा शक्तिशाली 'मिल्टन' आँधी, ५१ काउन्टीमा आपतकालीन अलर्ट जारी

काठमाडौं- अमेरिकामा १० दिनमा दोस्रो पटक ठूलो आँधी आइरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडामा मिल्टन आँधीका कारण चेतावनी जारी गरिएको छ।

‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’

काठमाडौं (रासस)- दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण-दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ले सम्मान गरेको छ।

बाढी-पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं- गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।