प्रहरी हिरासतमा रहेका अधिवक्ता लामिछाने रिहा
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले यो विषय हातपातको भन्दा पनि अदालतमा भइरहेको भ्रष्टाचारसँग सम्बन्धित रहेको बताए।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले यो विषय हातपातको भन्दा पनि अदालतमा भइरहेको भ्रष्टाचारसँग सम्बन्धित रहेको बताए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार थप तीन जना आरोपितहरूलाई पक्राउ गरेको हो।
बढ्दो तापक्रमले दैनिक जीवनलाई असुविधा बनाउँछ, तर यसले मानव स्वास्थ्य र वातावरणमा गम्भीर खतरा पनि निम्त्याउँछ। दक्षिणी संयुक्त राज्य अमेरिका चर्को गर्मीको चपेटामा छ, यहाँ यसको सामना गर्नको लागि हाम्रो गाइड छ।
थापाले यस्तो बताएको भोलिपल्ट कांग्रेस केन्द्री सदस्यसमेत रहेका परराष्ट्रमन्त्री साउदले देउवा भाग्यले नभइ योग्यताले पाँचपटक प्रधानमन्त्री बनेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपिल गरे।
बालुवाटारमा भएको भेट सरकारलाई दिएको समर्थन फिर्ता राख्ने वा फिर्ता लिने भन्नेमा केन्द्रित थियो।
उनले एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने उल्लेख गरे।
विश्वकप प्रतियोगिताको ४८ वर्षको इतिहासमा यो टिम पहिलोपटक बाहिरिएको छ।
उडिरहेका जहाजमा बारम्बर प्राविधिक समस्या आउन थालेपछि परीक्षणका लागि श्री एइरलाइन्सले आइतबारका सबै उडान स्थगन गरेको हो।
नारयणगढ–मुग्लिन सडक खण्डको ९ ठाउँमा पहिरो गएको छ।