एसइईको नतिजा सार्वजनिक, २२ हजार बढी ‘ए प्लस’
नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ।
नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो।
संसदमा प्रष्टिकरणको मौकासमेत नदिइ प्रधानमन्त्रीको भनाइको आसयविपरित एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।
पुस्तक विमोचन क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षी दल नेकपा एमालेले राजीनामा माग गरेको छ।
दिउँसो १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको भेला सुरू हुन लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले यस्तो ठहर गरेको हो।
नतिजा सार्वजनिक गर्न अपराह्न बोर्डको बैठक बोलाइएको छ।
सरकार गठनका लागि प्रदेस प्रमुख परशुराम खापुङले दिएको समयसीमाअनुसार थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न लागेका हुन्।