नगराईन नगरपालिकाका वडाध्यक्ष र सचिवविरूद्ध भ्रष्टाचार मुद्दा
सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएवापत सेवाग्रहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले दुवैजनालाई नगराईनबाट नियन्त्रणमा लिएको थियो।
सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएवापत सेवाग्रहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले दुवैजनालाई नगराईनबाट नियन्त्रणमा लिएको थियो।
पब्जी खेल्दाखेल्दै आफूहरूले प्रेम सम्बन्ध गाँसेको उनले भारतीय प्रहरीसमक्ष बताएकी छन्।
एसिसी इमर्जिङ कप आगामी १३ जुलाईदेखि श्रीलंकामा हुँदैछ। प्रतियोगिता २३ जुलाईसम्म चल्ने छ।
नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाउन सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।
सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवहरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
इलामको माइजोगमाई–२ मा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्।
थापालाई प्रदेस प्रमुख पर्शुराम खापुङले शुक्रबार पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।
सभामुख तटस्थ हुने भएकाले सरकार गठनको प्रक्रियामा सहभागी हुन नपाउने विपक्षी दलहरू एमाले र राप्रपाले तर्क गरेको छ।