संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि काठमाडौं महानगरले सुरु गर्यो प्रक्रिया
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ।
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वउच्च अधिकारीसहित विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको खबरले ललिता निवास जग्गा हिनामिना प्रकरण पुनः चर्चामा आएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मोत्सवको शुभकामना दिएका छन्।
नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ।
मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक ठोक्किँदा आगलागी भएर पूर्णरूपमा क्षति भएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रन आग्रह गरेको छ ।
ओलीले जग्गा खरिद गरेवापत कसैलाई दोषी देखाउन नमिल्ने जिकिर गरे।
उनले विपदअगावै उद्धार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त किन नगरिएको भन्दै प्रश्न गरे।
सभामुख तटस्थ व्यक्ति भएकाले सरकार गठन प्रक्रियामा सहभागी हुन नपाउने एमालेले तर्क गरेको छ।