सरकारले खेल क्षेत्रलाई महत्त्वमा राखेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले युवा तथा खेल क्षेत्रलाई महत्व दिँदै आएको बताएका छन्। 

धरान गएर ६ महिना काम गर्छु : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका छन्।

संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि काठमाडौं महानगरले सुरु गर्‍यो  प्रक्रिया

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ।