राष्ट्रियसभा बैठक एमालेद्वारा लगातार चौंथो बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ।
‘मनोपरामर्श दिने मान्छे मनसँग खेल्नुपर्ने मान्छे हो। एउटा शब्दले मान्छे बाँच्छ भने एउटै शब्दले मर्न पनि सक्छ। यस्तो संवदेनशील क्षेत्रमा काम गर्नुपर्ने मान्छेको किन अनुगमन छैन?
सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ।
कोशी प्रदेशमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गएको छ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट राम खत्री र नेकपा माओवादी केन्द्रबाट जीवन आचार्य मन्त्री बन्ने भएका छन्।
बुटवलको तिनाउ पुल नजिक एक युवकको शव फेला परेको छ।
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेर ३१ मिनेटमा बैठक बस्नेछ।
भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावका क्रममा भएको हिंसामा परी १८ जनाले ज्यान गुमाएका छन्।