प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिँदै
प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ।
प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ।
पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ। दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ।
संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओचाले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ।
ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्।
सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ।
प्रदेससभा बैठकले प्रदेससभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एक जना रहने गरी १० सदस्यीय छानबिन समिति गठन गरेको हो।