सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ आज बजार भाउ?

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।  बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।​

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ। 

सर्वोच्चको आदेशपछि पनि ल्यान्डफिल साइटमा फोहोर फाल्न स्थानीयको अवरोध, ११ बजे सर्वदलीय छलफल हुँदै

बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले तेस्रो दिन पनि अवरोध जारी राखेका छन्। काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि त्यहाँ पुगेको गाडीलाई स्थानीयले बाटो छेकेर अवरोध गरेका हुन्।

नेपाल वायु सेवा निगमको विमानमा देखिएको समस्या छानबिन गर्न समिति गठन

मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन लागेको नेपाल वायु सेवा निगमको जहाज उडान समयभन्दा १० घण्टा डिले भएको विषयमा नेपाल वायु सेवा निगमले छानबिन समिति गठन गरेको छ।

जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। 

देशका अधिकांश स्थानमा बिहानैदेखि वर्षा

जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भू–भागमा वर्षा हुने बताएको छ। विभागका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।