आयाेमेल संवाददाता २०८० श्रावण ३ गते
काठमाडौं- मन्त्रिपरिषद् बैठक अहिले जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो।
बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन।