संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीलाई साविक बमोजिम नै हाजिर गराउने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ।
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                            नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नांगिना यादवले पार्टीमा महिलाको नेतृत्व स्वीकार गर्न हिचकिचाउने अभ्यास अझै कायम रहेको बताएकी छन्। 
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                             राप्रपाले सेनाको संख्या कटौतीको बहसलाई ‘बेमौसमी’को संज्ञा दिएको छ। 
                                        
                                        
                                     
                                
                                    
                                    
                                    
                                    
                                        
                                             धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ। 
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                            नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन्।
                                        
                                        
                                     
                                
                                
                                    
                                    
                                    
                                        
                                            काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो।