‘सुराकीलाई पुरस्कारको व्यवस्था गरेकोले सय केजी सुन समातियो’
आफूले बजेटमै सुराकी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेकाले सय केजी सुन समात्न सफल भएको उनको भनाइ छ।
आफूले बजेटमै सुराकी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेकाले सय केजी सुन समात्न सफल भएको उनको भनाइ छ।
असार २९ गतेदेखि साउन ७ गतेसम्ममा ८१९ जनाको परीक्षण गर्दा ६१५ जना अर्था ७५ प्रतिशतमा डेंगु संक्रमण देखिएको छ।
गत मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
नेपाली बजारमा सोमबार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० पुगेको छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।
काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क तोकेको छ। अबदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरूमा सवारीसाधन पार्किङ सञ्चालन गर्न पाइने छैन।
नेपाली–भारूको स्थायी सटही दर १६० रूपैयाँ छ। अर्थात एक सय भारू खरिद गर्न सर्वसाधारणले १६० नेपाली रूपैयाँ तिर्नुपर्ने हुन्छ। तर, पछिल्लो समय १५० को दरले भारू सटही गर्ने गरिरहेका थिए।