धेरैजसो अभिभावकहरू आफ्ना छोराछोरी अनुशासित र आज्ञाकारी भएको हेर्न चाहन्छन्। तर यस्तो हुँदैन । अनुशासनमा राख्न धेरै कडा मनोवृत्ति अपनाउने आमाबाबुले आफ्ना छोराछोरीमा धेरै व्यवहारिक समस्याहरू देखा पर्छन्।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष आरोपितहरुको मागबमोजिम अन्तरिम आदेश दिएकोमा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडी बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताएका छन्।
सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा थुनामा रहेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङल र धर्मप्रसाद गौतमलाई रिहा गर्न अस्वीकार गरेको छ।
सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
पुस्ता नभएर योगदान, भूमिकालगायतका कुरालाई ध्यान दिनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन्।
विश्वकर्माले केन्द्रीय सदस्यसमेत रहेका खाँणको बचाउ गर्दै पार्टीकै केही नेताप्रति आक्रोश व्यक्त गरेका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चालिरहेको बताएकी छन्।
उनले भने,‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दा कुनै कोट, टार र पार्टी मतलब छैन।’