post-slider post-slider

कुन देशको मुन्द्राको विनिमय दर कति?

Image
A A

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ। युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ  रहेको छ भने बिक्री  दर १४६.२० रुपैयाँ  रहेको छ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको थियो। युरो एकको खरिद दर १४५ रूपैयाँ ५४पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसा रहेको   थियो।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर१६८.२० रुपैयाँ  कायम रहदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा  रहेको छ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा र बिक्री दर १६८.९७ रुपैयाँमा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १७ पैसा  र बिक्रीदर  १० रूपैयाँ २१ पैसामा खरिद बिक्री हुने भएको छ। 

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०४ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८१ रुपैयाँमा किनबेच हुनेछ। साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६.६४ पैसा तथा विक्रीदर ४२८.५९ पैसा कायम गरिएको छ।

Tags: