post-slider post-slider

कुन तरकारीको मूल्य कति?

Image
A A

काठमाडौं- नेपाली बजारमा सोमबार गोलभेँडा ठूलो  नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० पुगेको छ। यस्तै सानो लोकल गोलभेँडाको ४५ रुपैयाँ र टनेलको सानो गोलभेँडाको ७२ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

यसैगरी आलु रातोको ५२, काउली स्थानीयको ७०, मकै बोडीको ५०, लौकाको ७०, मौसमको २५०, अदुवाको २८० रुपैयाँमा कारोबार भएको छ।

null 

Tags: