नीजि विद्यालयलाई गुठीमा लैजाने विवादले अड्कियो संघीय शिक्षा ऐन 

संघीय शिक्षा ऐन नीजि विद्यालयलाई गुठीमा लैजाने विवादले क्याबिनेटमा अल्झिरहेकोमा विद्यार्थी संगठनले एक्यवद्धता जनाएका छन्। 

गगनलाई मिनेन्द्रको सुझाव – संसदीय दलको नेतातिर मन नडुलाउनुस्

पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना पार्टी राम्रो बनाउने भन्ने रहे पनि केही विषयमा कुरा नमिलेको उनले बताए।

काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन्। श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन्।

विपक्षी दलहरूबाट परराष्ट्र नीतिमाथि प्रहार भइरहेको छ : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलहरुबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताएका छन्।

कम्युनिष्ट पार्टीलाई एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन्।

नेपाल प्रहरीका ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा [सूचीसहित]

नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। हिजो तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो।