पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।
नेपाल-भारत सीमाना जमुनाहदेखि नेपालगञ्ज–कोहलपुर सडक खण्डअन्तरगत अतिक्रमित सडक खाली गराउन बिहीबार ३५ दिने सूचना जारी गरेपछि नेपालगन्जमा रहेको पुरानो सडक विवाद फेरि बल्झिने भएको छ।
नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो एकैदिन काठमाडौं उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ।
देशभर अहिले वर्षा भइरहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्नेगरि स्थगित भएको छ।
आइतबार धरान उपमहानगरपालिकामा १ सय ६८ जनामा डेंगु परीक्षण गर्दा १ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ। धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले एकै दिन १ सय ४८ जना डेंगुको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन्।
सर्वोच्चले किटान गरेको मिति ११ फागुन २०७९ मा काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की थिए।