‘सुगर फ्री’ बाट क्यान्सर हुने प्रमाणमा किन प्रश्न उठिरहेको छ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चर (आइएफएडी)का प्रमुख डा. अल्भारो लारियोबीच भेटवार्ता भएको छ।
सोमबार न्यायाधीशहरू सुष्पमालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले ‘मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने’ आदेश दिएको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक डाकेका छन्।
उनले यो प्रकरणमा संलग्न कोही पनि उम्किन नपाउने बताए।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकै बीचमा पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता छ कि छैन? भनेर प्रश्न गरेका छन्।
नेपालमा डेंगु तीव्र गतिमा फैलिने रोग हो। एडिस एजिप्टाइ र एडिस अल्बोपिक्टस भेक्टरको विस्तारले केशहरू बढ्छन्। नेपालमा डेंगुका चार प्रकारका सेरोटाइपहरू छन्।
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन्।