काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन सवारीको कति?
काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क तोकेको छ। अबदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरूमा सवारीसाधन पार्किङ सञ्चालन गर्न पाइने छैन।
काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क तोकेको छ। अबदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरूमा सवारीसाधन पार्किङ सञ्चालन गर्न पाइने छैन।
नेपाली–भारूको स्थायी सटही दर १६० रूपैयाँ छ। अर्थात एक सय भारू खरिद गर्न सर्वसाधारणले १६० नेपाली रूपैयाँ तिर्नुपर्ने हुन्छ। तर, पछिल्लो समय १५० को दरले भारू सटही गर्ने गरिरहेका थिए।
राजस्व अनुसन्धान विभागले सय केजी सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ६ जनालाई पक्राउ गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विविध कारणले गत आर्थिक वर्ष २०७९-८० मा कर्जा विस्तार घटेको बताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले केन्द्रीय सदस्यलाई बोल्नका लागि उपलब्ध गराइएको समय अपुग भएको भन्दै गुनासो गरेका छन्।
मौद्रिक नीति २०८०/८१ लाई सेयर बजारले न्यानो स्वागत गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम गरेको भन्दै अविलम्ब बन्द गर्न आग्रह गरेका छन्।