कांग्रेसकै सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा
सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्दै संसदमा जुरुरी महत्त्वको प्रस्ताव दर्ता गराएको छ।
गृहमन्त्रीको संलग्नताविना सय किलो सुनको तस्करी सम्भव नभएको एमालेको जिकिर छ।
संसद भवनमा बसेको संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा छानबिन र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने निर्णय गरेको हो।
अविश्वास प्रस्तावलाई एनडिए र विपक्षी दलहरूको गठबन्धन आइएनडिएविरूद्धको लडाइँको रूपमा हेरिएको छ।
‘सत्ताधारी दलले देश लुटिरहेका छन्, नांगो नाच देखाइरहेका छन्। अब हामी चुप लागेर बस्नु हुँदैन,’ ओलीले भने।
गौर हत्याकाण्डको फाइल खोल्न माग उठिरहेको बेला आम जनता पार्टीका अध्यक्ष साहलाई ‘काउन्टर’ दिन जसपा अध्यक्ष यादवले ६ दलीय मोर्चालाई उनीविरूद्ध सडकमा उतारेको ठानिएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ।