आइतबार धरान उपमहानगरपालिकामा १ सय ६८ जनामा डेंगु परीक्षण गर्दा १ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ। धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले एकै दिन १ सय ४८ जना डेंगुको सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन्।
सर्वोच्चले किटान गरेको मिति ११ फागुन २०७९ मा काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की थिए।
उनले संसदीय दलको नेता बदल्न लागेको र सकेमा बदल्ने बताएका हुन्।
अभियोग लागेका व्यक्ति जिम्मेबारीबाट आफैं अलग नभए पार्टीले निलम्बन गर्नुपर्ने उनको भनाइ छ।
यो मुद्दमा पूर्ण इजलासले मंगलबारदेखि सुनुवाइ गर्नेछ।
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ। नागरिक उन्मुक्ति पार्टी र मुख्यमन्त्री कमलबहादुर शाहबीच भएको वार्ताका क्रममा सरकारमा सहभागी हुने सहमति भएको हो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न काण्डमा अहिले भइरहेको अनुसन्धान प्रक्रियालाई स्वच्छ र निष्पक्ष ढंगले अगाडि बढाइरहेको बताएका छन्।
उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।
नक्कली मोही बनेर जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार दुई जनालाई पक्राउ गरेको हो।