post-slider post-slider

सुन तस्करी प्रकरणमा रास्वपाले माग्यो सरकारको जवाफ

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्दै संसदमा जुरुरी महत्त्वको प्रस्ताव दर्ता गराएको छ। पार्टीले संसद सचिवालयमा बुधबार उक्त प्रस्ताव दर्ता गराइएको हो।

सुन तस्करी प्रकरणमा सरकार जवाफदेही हुनुपर्ने र संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरिएको छ। रास्वपा संसदहरुले हस्ताक्षर गरेको प्रस्ताव सचिवालयमा दर्ता गराएको हो।

 

Tags: