काठमाडौंमा रातभर वर्षा, कस्तो रहला देशभरको मौसम?
देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ ।
सरकारले जलाधारको पुनरुत्थान र जीवीकोपार्जन सुधार परियोजनाका लागि २० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ।
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सरकार गठन प्रक्रियामा सभामुखको समेत सहभागिता देखिएपछि सर्वोच्च अदालतले त्यसलाई अवैध ठहर गरिदिएको थियो।
झडपलाई नियन्त्रणमा लिन प्रहरी पाँच राउन्ड हवाइफायरसमेत गरेको छ।
संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने अडान कायम राखेको छ।