‘भ्रष्टाचारविरूद्धका प्रयासले जनतामा उत्साहको नयाँ रक्तसञ्चार भएको छ’

उनले भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार भएको बताएका छन्।

सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपर्छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताएका छन्।

भारत कसरी बन्दैछ विश्वको तेस्रो ठूलो अर्थतन्त्र?

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारको तेस्रो कार्यकालमा भारत विश्वका तीन ठूला अर्थतन्त्रमा पर्ने भनेर आश्वस्त पारे।