आज खीर खाने दिन, यस्तो छ महत्त्व

आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।

रोकिएका कानुन छिटो अघि बढाउनु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुन यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन्।

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश

हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

‘भ्रष्टाचारविरूद्धका प्रयासले जनतामा उत्साहको नयाँ रक्तसञ्चार भएको छ’

उनले भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार भएको बताएका छन्।