कोशीका सभामुखलाई राजीनामा दिन दबाब, कसरी गठन होला नयाँ सरकार?

कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतममाथि राजीनामा दिन चर्को दबाब परेको छ। आज अपरान्ह ५ बजेसम्म प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनको दाबी पेस गर्न समय सीमा तोकेका छन्। 

माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरिने भएको छ।

जरैसम्म पुग्ला सुन तस्करीको अनुसन्धान?

त्रिभुवन विमानस्थलबाट तस्करी भएको एक क्विन्टर सुन तस्करी प्रकरणमा शनिबार तिब्बती मुलका एक जना बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ परे।

स्वास्थ्य नीति लागू गराएरै छाड्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन्।

रास्वपाले घण्टी बजाएपछि सरकारले भ्रष्टाचारका फाइल खोल्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रास्वपाको दवाबमा भ्रष्टाचारका पुराना फाइल खोलेको बताएका छन्।