को हुन् युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाउने आरोपमा पक्राउ परेकी महिला?
युक्रेनको सुरक्षासम्बन्धी निकाय एसबियुले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रूसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा ‘रंगेहात’ पक्राउ गरिएको जनाएको छ।
युक्रेनको सुरक्षासम्बन्धी निकाय एसबियुले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रूसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा ‘रंगेहात’ पक्राउ गरिएको जनाएको छ।
सोमबार रातिदेखिको निरन्तरको वर्षाका कारण काठमाडौंका खोला वरिपरिका बस्ती डुबानमा परेका छन्।
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ।
अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन्।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
देशका विभिन्न भू–भागमा आज भारी र अति भारी वर्षाको सम्भावना रहेको छ। केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ।
काठमाडौंमा गएरातिदेखि भारी वर्षा भएको छ।
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्।
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ।