कांग्रेसले तीनै तहका सरकारलाई जिम्मेवार बनाउन खोजेको छ  : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। 

सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो : गुरु घिमिरे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले जात्रामात्रै देखाएको आरोप लगाएका छन्।

सिन्धुपाल्चोकमा १३७ जनाले परित्याग गरे नेकपा एस

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहित एक सय ३७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकिएको छ।

भारतमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजीका लागि परराष्ट्र मन्त्रीको भारतीय पक्षसँग आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पर्ने रुप्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन्।

माओवादी केन्द्रीय कमिटी बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि चौथो दिनको बैठक सुरू हुनेछ।

कोसी र कर्णालीमा बिहानैदेखि वर्षा, कस्तो रहला अन्य स्थानको मौसम?

देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

उत्तराखण्ड पहिरोमा बेपत्ता भएका नेपालीको खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र

गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

माओवादी बैठकमा आज ६८ केन्द्रीय सदस्यले राखे धारणा

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन्।