‘शीर्ष नेताहरूबीच भागबन्डा मिल्यो’
उनले संसदीय समितिको भागबन्डा मिलेर आज संसद चल्न सहज भएको बताएका हुन्।
उनले संसदीय समितिको भागबन्डा मिलेर आज संसद चल्न सहज भएको बताएका हुन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।
त्यस्तै कमला नदीमा बगेर श्रीमान–श्रीमती बेपत्ता भएका छन्।
अडानबाट पछि हट्दै प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबारको बैठक सञ्चालन गर्ने दिने भएको छ।
ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटना भएको हो।
उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो।
१८ साउनमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
गौर हत्याकण्ड पीडित संघर्ष समितिसँग भएको छलफलमा सरकार दोषीलाई कानुनी दायरमा ल्याउन सहमत भएको हो।
संसदमा जारी अवरोध हटाउने विषयमा छलफल जारि रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा छलफल सुरु भएको हो।