पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, आज सार्वजनिक बिदा
काठमाडौं - सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
काठमाडौं - सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
काठमाडौं - रुस र युक्रेनबीच पछिल्लो ३३ महिनादेखि चलिरहेको नयाँ मोडमा जाने संकेत देखिएको छ।
काठमाडौं - ब्राजिलका सुपरस्टार फुटबलर नेयमार जुनियर आफ्नो पूर्वक्लब सान्तोस फर्किने भएका छन्।
काठमाडौं - फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि पनि नेपाली बक्स अफिसमा शानदार कमाई गरिरहेको छ।
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका पार्टनर छविलाल जोशीविरूद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौं- पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ।
काठमाडौं- फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं - मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ।
काठमाडौं - चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा सरकारको खर्चअनुसार आम्दानी हुन नसक्दा १ खर्ब ५३ अर्ब रुपैयाँ बजेट घाटा भएको छ।
झापा- झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-१ भागुडुब्बा बस्ने ३३ वर्षीय देवनारायण राजवंशी छन्। उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ।
सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
मदिरा पिएर हो-हल्ला गर्दै हिँडेको आरोपमा गायक राजेशपायल राई पक्राउ परेका छन्।
पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ।
सुर्खेत- कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ।