पाँच वर्ष राजनीति गर्न पाउँदैनन् इमरान खान!
७० वर्षीय खान सन् २०१८ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
७० वर्षीय खान सन् २०१८ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
सय किलो सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गरेको हो।
नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ।
महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।
मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन्।
प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।
देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ। केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले बालुवाटार प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गरेर बस्ने छुट नभएको बताएका छन्।
कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ।