चार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विवरण माग

विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइएको छ।

तारकेश्वरमा पहिरोमा पुरिएर बाबु–छोरीको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चो गाउँमा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ।

माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। 

पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?

देशका केही भू–भागमा आज भारी वर्षाको सम्भावना रहेको छ। केही क्षेत्रमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। 

पार्टी एक ढिक्का भएको छ : प्रचण्ड

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पार्टी एक ढिक्का भयो भन्ने सबैलाई महसुस बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ।

कांग्रेसले तीनै तहका सरकारलाई जिम्मेवार बनाउन खोजेको छ  : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। 

सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो : गुरु घिमिरे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले जात्रामात्रै देखाएको आरोप लगाएका छन्।

सिन्धुपाल्चोकमा १३७ जनाले परित्याग गरे नेकपा एस

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहित एक सय ३७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकिएको छ।