जलमग्न भजनी, हजार भन्दा बढी नागरिक विस्थापित
कैलालीको भजनी नगरपालिका यस वर्ष पनि डुबानमा परेको छ। सोमबारदेखिको अविरल वर्षाले भजनी नगरपालिकाका अधिकांश स्थान जलमग्न बनेका छन्।
कैलालीको भजनी नगरपालिका यस वर्ष पनि डुबानमा परेको छ। सोमबारदेखिको अविरल वर्षाले भजनी नगरपालिकाका अधिकांश स्थान जलमग्न बनेका छन्।
मनसुन सुरु भए यता नेपालमा हालसम्म ४१ जनाको मृत्यु भएको छ।
राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक आजका लागि बोलाइएको छ। दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो।
मधेस लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही क्षेत्रमा भारी वर्षाको समेत सम्भापवना रहेको छ।
१७ वर्षअघि भएको ‘विभत्स’ गौर हत्याकाण्डको चर्चा सलबलाउन थालेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) भित्र तरंग उत्पन्न भएको छ।
गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको खर्च सार्वजनिक भएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच विवाद भएको छ।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
राष्ट्रियसभा बैठकको कार्यसूची प्रवेश गर्ने क्रममा एमालेका सांसदहरू सिटबाट उभिएर अवरूद्ध गरेका हुन्।