सभामुखको सचिवालयले भन्यो- सांसद सुनील शर्मा पक्राउको जानकारी छैन 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउ बारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ।  

बेलायत बस्दै आएकी युवतीलाई काठमाडौं बोलाएर बलात्कार

बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत् चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।