गृह र अर्थमन्त्रीको राजीनामा मागिरहेका सुनिल शर्माको गिरफ्तारी संयोगमात्रै हो?

सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीलाई निरन्तर निशाना बनाइरहेका शर्मा ३० वर्षअघिको शैक्षिक प्रमाणपत्रलाई लिएर पक्राउ पर्नु संयोगमात्रै हो? भनेर प्रश्न उठिरहेको छ।

एक क्विन्टल सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

आज कांग्रेस संसदीय दलको बैठक बस्ने

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ। 

‘निजी विद्यालयलाई धारासायी बनाउने सरकारको रणनीति’

एन प्याबसन, प्याबसन र हिसानले संयुक्त रूपमा यसको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन्। विधेयकका सातवटा व्यवस्थाप्रति आपत्ति जनाउँदै उनीहरूले २८ साउनदेखि शैक्षिक संस्था बन्द गर्ने चेतावनी दिइसकेका छन्।

सांसद शर्मा पक्राउ परेको जानकारी दिइयो सभामुखलाई

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई दिएको छ।

हुम्लालाई छुट्टै मुलुक हो झैँ विकासमा विभेद गरिनु हुँदैन : कांग्रेस नेता विष्ट

नेपाली कांग्रेसका नेता आनन्द विष्टले सरकार हुम्लाको विकासमा केन्द्रित हुनुपर्ने बताएका छन्।