व्यापारी राकेश अड्डकियाका छोरा रोहन पक्राउ
रोहन भारतीय राहदानी प्रयोग गरेर इन्डिगो एयरलाइन्सबाट नेपाल आएका थिए।
रोहन भारतीय राहदानी प्रयोग गरेर इन्डिगो एयरलाइन्सबाट नेपाल आएका थिए।
सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै निजी विद्यालयका छाता संगठनहरूले पूर्वघोषित आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ।
जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डको संसदीय छानबिन गर्न माग गरेको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने जानकारी गराएको छ।
जसपाकी एक्ली प्रदेस सांसद निर्मला लिम्बुले स्वास्थ्यमन्त्रीमा सपथ लिन लागेकी हुन्।
एनसेलले नागरिकको गोपनीयताप्रति कम्पनी प्रतिबद्ध रहेको प्रस्ट पारेको छ।
शुक्रबार पनि एमालेले अवरोध गरेपछि सत्ता पक्षका सांसदहरूले पनि उठेर विरोध जनाएका हुन्।
भेटका क्रममा पौडेलले संसदमा जारी गतिरोधप्रति चासो व्यक्त गरेका थिए।
सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीलाई निरन्तर निशाना बनाइरहेका शर्मा ३० वर्षअघिको शैक्षिक प्रमाणपत्रलाई लिएर पक्राउ पर्नु संयोगमात्रै हो? भनेर प्रश्न उठिरहेको छ।