प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरू

१८ साउनमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरमा ल्याउन सरकार तयार

गौर हत्याकण्ड पीडित संघर्ष समितिसँग भएको छलफलमा सरकार दोषीलाई कानुनी दायरमा ल्याउन सहमत भएको हो।

संसद अवरोध हटाउने विषयमा छलफल जारी

संसदमा जारी अवरोध हटाउने विषयमा छलफल जारि रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा छलफल सुरु भएको हो।

को हुन् युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाउने आरोपमा पक्राउ परेकी महिला?

युक्रेनको सुरक्षासम्बन्धी निकाय एसबियुले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रूसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा ‘रंगेहात’ पक्राउ गरिएको जनाएको छ।

आज देशका अधिकांश स्थानमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशका विभिन्न भू–भागमा आज भारी र अति भारी वर्षाको सम्भावना रहेको छ। केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ।