सर्वोच्चको आदेशले बालुवाटार प्रकरण छानबिन गर्न थप आधार दिएको छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले बालुवाटार प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले बालुवाटार प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गरेर बस्ने छुट नभएको बताएका छन्।
कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ।
उनले संसदीय समितिको भागबन्डा मिलेर आज संसद चल्न सहज भएको बताएका हुन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।
त्यस्तै कमला नदीमा बगेर श्रीमान–श्रीमती बेपत्ता भएका छन्।
अडानबाट पछि हट्दै प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबारको बैठक सञ्चालन गर्ने दिने भएको छ।
ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटना भएको हो।
उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको हो।