जनमत पार्टी सरकारमा सहभागी हुँदै
जनमत पार्टीले सांसद अनितादेवी साहलाई सरकारमा पठाउन लागेको हो।
जनमत पार्टीले सांसद अनितादेवी साहलाई सरकारमा पठाउन लागेको हो।
सामान्य भाषामा भन्नुपर्दा जटिल एल्गरिदम र ठूलो डेटासेटबाट एआईले मानिसको मार्गनिर्देशनबिनै सिक्न सक्छ।
म्याग्दीको रघुगंगा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ।
देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ। केही भू–भागमा आज अति भारी वर्षाको पनि सम्भावना रहेको छ। सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ।
चाँगुनारायण फाउन्डेसनको २ करोड २४ लाख ४२ हजार ६१४ रूपैयाँको लागतमा सुविधासम्पन्न भवन निर्माण हुन लागेकोे हो।
दानवेसँगको भेटका क्रममा नेता निधिले शिवसेना अध्यक्ष उद्धव ठाकरेसँग समेत टेलिफोनमा कुराकानी गरेका थिए।
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्माको बचाउ गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी छन्। मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन्।
सांसदहरूले सुन तस्करीबारे बोल्दा सरकारले शर्मालाई प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन्।