मुलुकलाई माथि उठाउन सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निश्चित कार्य योजनासहित मुलुकको विकासमा अगाडि बढेको बताएका छन्।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निश्चित कार्य योजनासहित मुलुकको विकासमा अगाडि बढेको बताएका छन्।
लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।
एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन्।
सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएको बताएका छन्।
फ्रान्सलाई पराजित गर्दै आयोजक अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद सुनिल शर्मालाई पक्राउको विषयले सरकारमाथि प्रश्न उठाएको बताएका छन्।
न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ।
सिरहा नगरपालिका–१७ बस्ने ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गौरीकुन्ड राजमार्गका तरसाली भन्ने ठाउँमा पहिरोले पुरिँदा कारमा सवार पाँच जनाको ज्यान गएको हो।