सिरहाबाट मिटरब्याजी सुजाता पक्राउ
मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया मिटरब्याजी कारोबारी सुजाता साहलाई प्रहरीले पक्राउ गरेको हो।
मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया मिटरब्याजी कारोबारी सुजाता साहलाई प्रहरीले पक्राउ गरेको हो।
प्रधानमन्त्री शहबाज शरीफको सिफारिसमा राष्ट्रपति अल्वीले संसद भंग गरेका हुन्।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओमाथि तीनपटक गोली प्रहार भएको थियो।
कैलालीको भजनी नगरपालिका यस वर्ष पनि डुबानमा परेको छ। सोमबारदेखिको अविरल वर्षाले भजनी नगरपालिकाका अधिकांश स्थान जलमग्न बनेका छन्।
मनसुन सुरु भए यता नेपालमा हालसम्म ४१ जनाको मृत्यु भएको छ।
राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक आजका लागि बोलाइएको छ। दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो।
मधेस लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही क्षेत्रमा भारी वर्षाको समेत सम्भापवना रहेको छ।
१७ वर्षअघि भएको ‘विभत्स’ गौर हत्याकाण्डको चर्चा सलबलाउन थालेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) भित्र तरंग उत्पन्न भएको छ।
गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको खर्च सार्वजनिक भएको छ।