कांग्रेस संसदीय दलको बैठक आज

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरु हुने कांग्रेसले जनाएको छ।

नेविसंघ काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित भएका छन्।

देशैभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुनिल शर्माले सरकारलाई ‘ऐना’ देखाइदिएका हुन्!

जिल्ला अदालत काठमाडौंको आदेशपछि रिहा भएका शर्मा सुन तस्करी प्रकरणमा थप आक्रमक भएर प्रस्तुत भइरहेका छन्। 

जिकेसीद्वारा ‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थी सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जिकेसीले उनीहरूलाई सम्मान गरेको हो।