कसले जोगाउँदैछ महरालाई?
इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम मुछिएको छ। तर, उनी दुवै जना हालसम्म अनुसन्धानको घेरामा परेका छैनन्।
इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम मुछिएको छ। तर, उनी दुवै जना हालसम्म अनुसन्धानको घेरामा परेका छैनन्।
नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन्।
सत्तारुढ नेपाली कांग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नगरेको प्रमुख सचेतक रमेश लेखकले बताए।
चौधरीलाई नगरपालिकाको वडा नम्बर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट घुस रकमसहित पक्राउ गरेको हो।
आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लान्छना लगाउने काम भएको उनको भनाइ छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरूले भेट्नु सामान्य भएको बताएका छन्।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरातर्फ लक्षित गर्दै उनले सुन तस्करीका संदिग्ध व्यक्तिसँग दुई सयपटक संवाद भएको देखिएको उनले जिकिर गरे।
वर्षाका कारण विमानस्थलमा भिजिविलिटी कम भएपछि हवाइ उडानहरू प्रभावित भएका हुन्।
ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा आइतबार तालाबन्दी गर्न गएका निर्माण व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।