नागरिकको गोपनीयताप्रति प्रतिबद्ध छौं : एनसेल
एनसेलले नागरिकको गोपनीयताप्रति कम्पनी प्रतिबद्ध रहेको प्रस्ट पारेको छ।
एनसेलले नागरिकको गोपनीयताप्रति कम्पनी प्रतिबद्ध रहेको प्रस्ट पारेको छ।
शुक्रबार पनि एमालेले अवरोध गरेपछि सत्ता पक्षका सांसदहरूले पनि उठेर विरोध जनाएका हुन्।
भेटका क्रममा पौडेलले संसदमा जारी गतिरोधप्रति चासो व्यक्त गरेका थिए।
सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीलाई निरन्तर निशाना बनाइरहेका शर्मा ३० वर्षअघिको शैक्षिक प्रमाणपत्रलाई लिएर पक्राउ पर्नु संयोगमात्रै हो? भनेर प्रश्न उठिरहेको छ।
क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
अमेरिकाको हवाईस्थित माउईको जंगलमा भीषण आगलागी हुँदा ५३ जनाको ज्यान गएको छ।
धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ।
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।
देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
एन प्याबसन, प्याबसन र हिसानले संयुक्त रूपमा यसको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन्। विधेयकका सातवटा व्यवस्थाप्रति आपत्ति जनाउँदै उनीहरूले २८ साउनदेखि शैक्षिक संस्था बन्द गर्ने चेतावनी दिइसकेका छन्।