स्वदेश फर्किएर माधव नेपाल भने – म भाग्ने खालको मान्छे होइन
स्वदेश फर्किएपछि अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्।
स्वदेश फर्किएपछि अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता बुद्धिबहादुर कटुवालले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन्।
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनीघाट-आरूघाट सडकखण्ड अवरुद्ध भएको छ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेकाले आज पनि देशका धेरै स्थानमा वर्षा हुनेछ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ। गत शुक्रबारदेखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो।
कानुन मन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।