सुनिल शर्माले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्छ : ज्ञानेन्द्र कार्की
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्माको बचाउ गरेका छन्।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्माको बचाउ गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएकी छन्। मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन्।
सांसदहरूले सुन तस्करीबारे बोल्दा सरकारले शर्मालाई प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन्।
शिक्षक महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएको छ।
रोहन भारतीय राहदानी प्रयोग गरेर इन्डिगो एयरलाइन्सबाट नेपाल आएका थिए।
सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै निजी विद्यालयका छाता संगठनहरूले पूर्वघोषित आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ।
जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डको संसदीय छानबिन गर्न माग गरेको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने जानकारी गराएको छ।
जसपाकी एक्ली प्रदेस सांसद निर्मला लिम्बुले स्वास्थ्यमन्त्रीमा सपथ लिन लागेकी हुन्।