विमानस्थल बाहिरबाट बरामद सुन ६० केजी ७७९ ग्राम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ।
क्यानले रोहित पौडेलको नेतृत्वमा एसिया कपका लागि टिमको घोषणा गरेको हो।
एमालेको नारबाजीपछि प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच आज अर्थ मन्त्रालयमा छलफल भएको छ। अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका छन्।
उनले प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको सरकारको नेतृत्व गरिरहेको कि डेमोक्रेटिक सरकारको भनेर प्रश्न गरे।
उनले भने,‘यो कुरा पार्टीको बैठकले भन्ने होइन। सिआइबीले छानबिन गरेर के हो भन्नुपर्छ।’
संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेतासमेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन्।
अध्यक्षसमेत रहेका प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेको बताएका हुन्।
स्वदेश फर्किएपछि अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्।