बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएसँगै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिने तयारी गरेको छ।
कर्णाली प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा ५२ जनाका लागि आवेदन खुलाएको छ।
मुगुमा सोमबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ।
देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। बिहानैबाट केही क्षेत्रमा वर्षा भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सुन प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समिति नबनाउने निष्कर्ष निकालेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई विपद् तथा महामारीमा विशेष सतर्कता निर्देशन दिएको छ।
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ।
मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन्।
बरामद ‘ब्रेक प्याड’ भित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।