सिँचाइ विभागमा तालाबन्दी गर्न गएका निर्माण व्यवसायीहरू पक्राउ
ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा आइतबार तालाबन्दी गर्न गएका निर्माण व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा आइतबार तालाबन्दी गर्न गएका निर्माण व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अब यतिखेर उपेन्द्र चैनहीन हुन पुगेका छन्। उनि कठिन अवस्थामा पुगेको अनुमान गरिँदैछ।
देशका विभिन्न ठाउँमा अहिले भारी वर्षा भइरहेको छ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरु हुने कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित भएका छन्।
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।
नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेसनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उनी पाकिस्तानका आठौं र अहिलेसम्मकै युवा कार्यवाहक प्रधानमन्त्री हुन्।
जिल्ला अदालत काठमाडौंको आदेशपछि रिहा भएका शर्मा सुन तस्करी प्रकरणमा थप आक्रमक भएर प्रस्तुत भइरहेका छन्।