राष्ट्रिय यु्वा सङ्घका सात जना निष्कासित
राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ।
राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ।
लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशंका गरेका छन्।
नेपाली कांग्रेसका नेता आनन्द विष्टले हुम्ला कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियान सकिएको बताएका छन्।
उनले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार भएको बताए।
सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थापित र यादवलाई पार्टीबाट हटाउने निर्णय गरेको हो।
नेपाली भए पनि ती युवक भारतको स्वतन्त्रता आन्दोलनमा विभिन्न माध्यमबाट सक्रिय थिए।
‘हामी सत्तामा आउँदा अर्थव्यवस्था १० औं नम्बरमा थियो, आज पाँचौं नम्बरमा छ,’ उनले भने।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ।