सुनिल शर्माले सरकारलाई ‘ऐना’ देखाइदिएका हुन्!

जिल्ला अदालत काठमाडौंको आदेशपछि रिहा भएका शर्मा सुन तस्करी प्रकरणमा थप आक्रमक भएर प्रस्तुत भइरहेका छन्। 

जिकेसीद्वारा ‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थी सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जिकेसीले उनीहरूलाई सम्मान गरेको हो।

मुलुकलाई माथि उठाउन सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निश्चित कार्य योजनासहित मुलुकको विकासमा अगाडि बढेको बताएका छन्।

लमजुङ जिप दुर्घटनाका १० घाइतेलाई उपचारका लागि चितवन पठाइयो

लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

शिक्षा ऐन जारी नभएको मा ८ विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने

सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्। 

सांसद शर्मा पक्राउमा सरकारको भूमिका शंकास्पद छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद सुनिल शर्मालाई पक्राउको विषयले सरकारमाथि प्रश्न उठाएको बताएका छन्।