१६ दिनदेखि बिजुली नहुँदा कैलालीको जानकी गाउँपालिका वासी सास्तिमा

कैलालीमा अहिले गर्मी र बाढीको त्रास छ। वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ।

कक्षा १२ को पूरक परीक्षाका लागि आवेदन फारम बुझाउन आग्रह (परीक्षा तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम बुझाउन आग्रह गरेको छ।

‘बन्धक’ मा संसद, सांसदले छोड्दैनन् भत्ता

बैठक बस्ने समय तोकिएको दिन सांसदहरू संसद पुग्छन्। हाजिरी गर्छन्। केहीबेर हो–हल्ला, नाराबाजी हुन्छ। त्यो नाराबाजीमा सांसदहरूले पनि भाग लिन्छन्।

वामपन्थी आन्दोलन ध्वस्त पार्ने षडयन्त्रलाई रोक्न संसद भंग गर्‍यौं : ओली

त्यसबेला आफूलाई ‘झुन्ड्याएर मार्ने डोरी’ बनाइएको भन्दै आफूले संसद विघटन गरिदिएको ‘डोरी छिाल्दिएको’ ओलीले बताए।

कक्षा १२ को नतिजा प्रकाशित, साढे १ लाख बढी ‘ननग्रेडेड’

रीक्षामा साढे ४ लाख विद्यार्थी सहभागी भएका थिए। जसमध्ये १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन्।