देशैभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुनिल शर्माले सरकारलाई ‘ऐना’ देखाइदिएका हुन्!

जिल्ला अदालत काठमाडौंको आदेशपछि रिहा भएका शर्मा सुन तस्करी प्रकरणमा थप आक्रमक भएर प्रस्तुत भइरहेका छन्। 

जिकेसीद्वारा ‘यंग एचिभर’ र एसइई उतीर्ण विद्यार्थी सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जिकेसीले उनीहरूलाई सम्मान गरेको हो।

मुलुकलाई माथि उठाउन सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निश्चित कार्य योजनासहित मुलुकको विकासमा अगाडि बढेको बताएका छन्।

लमजुङ जिप दुर्घटनाका १० घाइतेलाई उपचारका लागि चितवन पठाइयो

लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।

शिक्षा ऐन जारी नभएको मा ८ विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने

सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्।