महराजीमाथि अभियोजन अघि बढ्छ : प्रधानमन्त्री
यो विषय बाहिर सार्वजनिक भएपछि सरकारका साथै सिआइबीको आलोचना भइरहेको छ।
यो विषय बाहिर सार्वजनिक भएपछि सरकारका साथै सिआइबीको आलोचना भइरहेको छ।
रीक्षामा साढे ४ लाख विद्यार्थी सहभागी भएका थिए। जसमध्ये १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन्।
राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ।
लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशंका गरेका छन्।
नेपाली कांग्रेसका नेता आनन्द विष्टले हुम्ला कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियान सकिएको बताएका छन्।
उनले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार भएको बताए।
सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थापित र यादवलाई पार्टीबाट हटाउने निर्णय गरेको हो।
नेपाली भए पनि ती युवक भारतको स्वतन्त्रता आन्दोलनमा विभिन्न माध्यमबाट सक्रिय थिए।