सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक
सरकारले आजदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो।
सरकारले आजदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो।
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
बझाङमा भूकम्पको धक्का महशुस
आज भदौ १ गते सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। ओल्के संक्रान्ति आज सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधाम सँग मनाइन थालिएको हो।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पाँच महिनाअघि कांग्रेस नेता कार्यकर्तामा देखिएको त्यो खुसी यतिबेला ओरालो लाग्दै गएको छ। चुनावका बेला माओवादीसँग गठबन्धन नगरौं भन्ने संस्थापनइतरका नेताहरूमात्रै होइन, स्वयं संस्थापनकै नेताहरू पनि माओवादीसँग ‘रूष्ट’ बन्न थालेका छन्।
सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।
काठमाडौं महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा सुमननरसिंह राजभण्डारी नियुक्त भएका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौँ १ गते शुक्रबारबाट लागू हुने गरी भदौं महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ।