सिर्जना भएका सबै दायित्वको भुक्तानी हुन्छ: अर्थमन्त्री महत 

अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच आज अर्थ मन्त्रालयमा छलफल भएको छ। अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका छन्। 

संसदबाट सुनिल शर्माको प्रश्न – यो देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व त गरिहनुभएको छैन?

उनले प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको सरकारको नेतृत्व गरिरहेको कि डेमोक्रेटिक सरकारको भनेर प्रश्न गरे।

जनमत पनि सरकारमा सहभागी, अनिताले लिइन् सामान्य प्रशासन मन्त्रीको सपथ

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

कोशीका मुख्य न्यायाधिवक्ता कटुवालले लिए शपथ

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता बुद्धिबहादुर कटुवालले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।