सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

ललिता निवास प्रकरणका दुई आरोपी रिहा हुँदा अन्यको पाँच दिन म्याद थप

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन्।

६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने र शुक्रबार भदौ १ मा ऋणपत्र निष्कासन गरिने सूचना निकालेर राष्ट्र बैंकले जनाएको छ।

सञ्‍चारमन्त्री शर्माको दाबी- सबै प्रकरणमाथि छानबिन हुन्छ 

नेपाल सरकारकी प्रवत्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले खोलेका सबै प्रकरणको छानबिन निष्कर्षमा पुग्ने दाबी गरेकी छन्।

विष्णुपुर गाउँपालिकाका लेखापालसहित दुई कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीबाट खटेको टोलीले लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्रकुमार यादवलाई घुससहित पक्राउ गरेको हो।

सत्ता गठबन्धनले संसदको गतिरोध हटाउन एमालेलगायतका दलसँग छलफल गर्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदमा जारी गतिरोध हटाउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका दलसँग छलफल गर्ने निर्णय गरेको छ।