बाल सुधारगृहबाट भागे डेढ सयबढी थुुनुवा
विभिन्न अपराधमा मुछिएर बाल सुधारगृहमा हिरासतमा रहेका डेढ सयभन्दा बढी थुनुवा फरार भएका हुन्।
विभिन्न अपराधमा मुछिएर बाल सुधारगृहमा हिरासतमा रहेका डेढ सयभन्दा बढी थुनुवा फरार भएका हुन्।
शर्मा कप्तान रहेको टिममका केएल राहुल र श्रेयस अय्यरले पुनरागमन गरेका छन्।
उपसभामुख दनुवार अनुपस्थित भएपछि प्रदेससभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले बैठक सञ्चालन गर्ने भएका छन्।
समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो।
सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयकर्ता पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान नलिएको भन्दै तीब्र आलोचना भएपछि सिआइबीले बयान लिएको हो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरि बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन्।
काठमाडौं महानगरपालिकाले श्रम बैंकमा आबद्ध हुन आवेदन माग गरेको छ।
समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने निर्णय गरेको छ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज पनि बस्ने भएको छ।
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन्। साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिएकोमा आज विश्वासको मत लिन लागेका हुन्।