नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका थप एक कर्मचारी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ।
प्रधानमन्त्री प्रचण्डले मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न सरकार लागि परेको दाबी गरे।
पशु सेवा विभागले भने साउन १२ गतेसम्मै लम्पी स्किन संक्रमणबाट मर्ने पशुको संख्या ५० हजार नाघेको बताएको थियो।
आफूहरूलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश त्रुटिपूर्ण भएको उनीहरूको दाबी छ।
चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सडकदेखि संसदसम्म आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ।
लामामात्र होइन, नेविसंघ केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै एलिजा ढकाल र मुकेश घिमिरेलगायतले पनि केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मधेश प्रदेश लोकसेवा आयोगल १७ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।
देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ। गएरातिदेखि नै केही जिल्लामा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।