संसद्को गतिरोधबारे राष्ट्रपतिको चासो, आज सर्वदलीय बैठक बस्दै
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग आज छलफल गर्ने भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच-छ घन्टा लाग्ने भएको छ । सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्।
ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग आज बयान लिएको छ।
सशस्त्र प्रहरी बलका दुई जना नायव महानिरिक्षक (डीआईजी) र १० जना बरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा गरिएको छ। गृहमन्त्रालयले सशस्त्रका उच्च अधिकृतहरूको सरुवा गरेको हो।
सभामुखले समेत मत दिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन्। भर्खरै सम्पन्न प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै विश्वासको मत लिने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सानोठिमीस्थित सुधारगृहमा थिए।
विभिन्न अपराधमा मुछिएर बाल सुधारगृहमा हिरासतमा रहेका डेढ सयभन्दा बढी थुनुवा फरार भएका हुन्।