ललिता निवास प्रकरण : सिआइबीले बुझायो फाइल

ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरेको सिआइबीले मंगलबार आफ्नो प्रतिवेदन बुझाएको हो।

सर्वदलीय बैठक बोलाएर राष्ट्रपति पौडेलले भने – मैले ‘एक्टिभिज्म’ देखाउन खोजेको होइन

संसदको गतिरोध अन्त्यलगायतका विषयमा छलफल गर्न शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

स्वार्थ पूरा भए मात्र सदन चल्न दिने एमालेको निर्लज्ज चरित्र हो : नेता महर

नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्‍डा?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरू हुँदै छ।

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।